Monday, October 29, 2018

यो सुन्दर फुल जो १२ वर्षमा एक पटक फूल्छ, कारण यस्तो छ

काठमाडौं, १३ कात्तिक । ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा व्याख्या गर्ने चलन छ । ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा अझै प्रचलित छ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरल पर्यटकीय दृष्टिकोणले निकै प्रख्यात छ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2RqDkIt

No comments:

Post a Comment