एजेन्सी । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुटो भएको रोनाल्डोको वकिलले दाबी गरेका छन्। रोनाल्डोमाथि बलात्कारको आरोप दर्ता गर्ने क्रमम ती महिलाले सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले दाबी गरेका हुन्। ३३ वर्षीय रोनाल्डोलाई ३४ वर्षीया अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। लस भेगासको होटलमा सन् २००९ मा भएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CaPLDZ
No comments:
Post a Comment