काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा बिहान ११ बजेदखि थ्रीस्टार र फ्रेण्ड्स क्लबबीच भिडन्त हुँदैछ । ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टार बलियो मानिन्छ । दुई वर्षअघिको राष्ट्रिय लिग विजेता थ्रीस्टार ए डिभिजन लिगकै दावेदारको रुपमा रहेको छ । राष्ट्रिय टोलीका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PtvoWm
No comments:
Post a Comment