Monday, October 29, 2018

थलारालाई बझाङ कपको उपाधी- यो वर्षको लागि ऐतिहासिक मेला सिलदेवी विदा

रिदम सिंह, बझाङ, १२ कार्तिक । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतहासिक सिलदेवी मेलाको अवसर पारेर बझाङ उद्योग वाण्ज्यि संघले आयोजना गरेको जिल्लाका स्थानीय तह स्तरिय भलिबल प्रतियोगितामा थलारा गाउपालिका टिम विजेता भएको छ । वि पोलबाट खेलेको थलाराले सुरुमा सुर्मा गाउपालिका टिम त्यसपछि तल्कोट गाउपालिका टिम, मष्टा गाउपालिका टिम र पाइनलमा केदास्यू गाउपालिका टिमलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DaNWIo

No comments:

Post a Comment