Monday, October 29, 2018

भारत–वेस्ट इन्डिज चौथो एकदिवसीय, भारतले पहिले ब्याटिङ गर्ने

मुम्बई । भारत र वेस्ट इन्डिजबीच भारतको मुम्बईमा आज हुन लागेको चौथो एकदिवसीय क्रिकेटमा टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो । आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको छ । मध्यक्रमका ब्याट्सम्यान केदार जाधव र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2z8lD8Y

No comments:

Post a Comment