Wednesday, October 24, 2018

फुटबल विकासका लागि एन्फा र कतार फुुटबल एसोसिएसनबीच ५ वर्षे सम्झौता

काठमाडाैँ । फुटबल विकासका लागि अखिल नेपाल फुुटबल संघ (एन्फा) र कतार फुुटबल एसोसिएसन (क्यूूएफए) बीच ५ वर्षे सम्झौता भएको छ । दुई देशको सम्बन्धलाई खेलकुुद विकासका माध्यमबाट नयाँ उचाइमा पुुर्याउन भन्दै १७ बुँदे सम्झौता गरेको हो । कतार फुटबल एसोसिएसनको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OOQpy8

No comments:

Post a Comment