काठमाडाैँ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपुल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजीले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह बी अन्तर्गत गएराति भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोनाले इटलीको इन्टर मिलानलाई पराजित गरी च्याम्पियन्स लिगमा विजय यात्रा कायमै राखेको छ । घरेलु मैदान नाउ क्याम्पमा सुपरस्टार लियोनल मेस्सीबिना उत्रिएको बार्सिलोनाका लागि राफिन्हा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EKm3IA
No comments:
Post a Comment