काठमाडाैं । गायनमा स्थापित हुने सोचका साथ संगीतमा होमिए पनि सितार बादनमा आफुलाई स्थापित गर्न सफल भएकी संगीतकर्मी हुन् सितामैया राजचल । उनी नेपालको उठेर सितार बजाउने पहिलो महिला पनि हुन । बिसं २०५४बाट गीत रेकडिङ स्टुडियोमा सितार बजाउन थालेकी सिताले केही गीतमा आफ्नो स्वर पनि भरेकी छिन् । तर, उनि सितार बादनलाई नै निरन्तरता दिन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OH9h22
No comments:
Post a Comment