काठमाडौ । मेनुका पौडेल नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी प्रतीस्पर्धी हुन् । नेपाल आइडलबाट उनी बाहिरीए पनि त्यसपछि आफनो सांगेितिक प्रस्तुती भने रोकिनन् । हाल उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा गएकी छिन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । जि टिभीबाट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ySSlei
No comments:
Post a Comment