Friday, October 12, 2018

युईएफए नेशन्स लिगमा क्रोएशिया र इंग्ल्याण्डकाे खेल बराबरी

युरोपियन फुटबल महासंघ युईएफएको आयोजनामा भइरहेको युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएका खेलहरुमा बेल्जियमले स्वीट्जरल्याण्डलाई हराउँदा इंग्ल्याण्ड र क्रोएशियाले गोलरहित बराबरी खेलेका छन् । लिग ए अन्तर्गत समूह डी मा रहेका इंग्ल्याण्ड र क्रोएशियाले लिगमा समूहमा पहिलो अंक जोडेका छन् । यो समूहमा स्पेन दुवै खेलमा जित हासिल गरी शीर्ष स्थानमा रहँदा क्रोएशिया र इंग्ल्याण्डको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OUcdrn

No comments:

Post a Comment