Saturday, October 27, 2018

मास्टरको पिडा बोल्दै ‘दैलो’को गीत सार्वजनिक

काठमाडौं। कात्तिक ३० गतेबाट फिल्म ‘दैलो’ प्रदर्शनमा आउँदै छ । यसै फिल्मको नयाँ गीत ‘हामी मास्टर…’ सामाजिक सञ्जाल युट्युबमार्फत् सार्वजनिक भएको छ । गीतले शिक्षण पेशामा आवद्धहरुको पिडा बोलेको छ । गीतमा निलम उप्रेतीको स्वर, शब्द र संगीत रहेको छ । सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zaworw

No comments:

Post a Comment