काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले नेपाली हिन्दुहरुको बडा दशैंको अवसरमा यही २७ असोज शनिवार दोस्रो पटक ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा सो दौड आयोजना हुन लागेको हो । स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडा दशैंको शुभकामना आदानप्रदान गर्ने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OeBtt7
No comments:
Post a Comment