काठमाडौं । भीमेश्वरले प्रथम एन प्याब्सन टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । काँडाघारीस्थित अर्किड स्कुलमा भएको फाइनलमा भीमेश्वरले पिस प्वाइन्टलाई ५–० गोलले पराजित गर्यो । भीमेश्वरका लागि सपन बस्नेतले ह्याट्रिक गरे भने कृष्णगोपाल श्रेष्ठले २ गोल थपे । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीद्वारा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ybWsT6
No comments:
Post a Comment