काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्याममाथि सानदार जित निकालेको छ । टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले टोटनह्याममाथि ४-२ को सहज जित निकालेको हो । बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लियोनल मेसीले दुई गोल गरे । खेल शुरु भएको दुई मिनेटमै फिलिप कौटिन्होको गोल गर्दै बार्सिलोनालई अग्रता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xYQjtH
No comments:
Post a Comment