नेपाली लोक संगीत क्षेत्रमा क्रियाशिल गायक तथा सर्जक पूर्ण परियारको लोकप्रिय लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ ले भारतीय अवार्ड हासिल गरेको छ । हालै मुम्बईमा आयोजित दास्रो सिने प्रिमियर अवार्डमा परियारको सामाजिक लघुचलचित्रले ३ विद्यामा अवार्ड जितेको हो । लघुचलचित्रले “बेष्ट इन्टरनेशलन सर्ट फिल्म गोल्ड अवार्ड” त्यस्तै “बेष्ट इन्टरनेशलन सर्ट फिल्म अन सोसल इसु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RoNgCX
No comments:
Post a Comment