काठमाडौं २३ असोज । पिस प्वाइन्ट अन्तरविद्यालय टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा पिस प्वाइन्टले एजीएमलाई १–० गोलले पराजित ग¥यो । पुकार थापाले निर्णायक गोल गरे । त्यसअघि पिस प्वाइन्टले ग्लोबललाई ३–२ तथा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2A0Q6aQ
No comments:
Post a Comment