काठमाडौँ, २३ असोज : वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा ढुकु फुटसल क्लबलाई ५–३ गोलअन्तरले पराजित गरी काठमाडौँ ब्वाइज क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । प्रथम हुने काठमाडौँ ब्वाइज क्लबले रु दुई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2y8i03i
No comments:
Post a Comment