काठमाडौँ । नेपाली साङ्गीतिक बजारमा नेपाली चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ । यही क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी तथा शुभ-दीपावली नजिकिँदै गर्दा बजारमा नयाँ-नयाँ गीतहरू सार्वजनिक हुन थालेको छ । यिनै चाड पर्वलाई समेटे गायक तथा संगीतकार, पुष्कर सुनुवार र पूजा सुनुवारको स्वरमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zS5cPy
No comments:
Post a Comment