किरण खड्काकाे शब्द रचना रहेकाे ‘अाँखाले तिमिलार्इ’ बाेलकाे पप गीत सार्वजनिक भएकाे छ । यस गीतमा किरण खड्का, बिकास बेल्बासे, भुवन भुषाल, राेशन शाहले स्वर दिएका छन् । किरण खड्काकै निर्देशन रहेकाे गीतमा मनाेज खड्काकाे एरेन्ज रहेकाे छ । यस पप गीतमा सुरज, सेन्जीला, अन्शु, केशव, माेनिका, साेनमकाे अभिनय रहेकाे छ । गीतलार्इ एस अार मुभिजले दृश्य निर्माण […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ygw5uG
No comments:
Post a Comment