Sunday, October 28, 2018

अजिङ्गरलाई खल्तीमा राखेर निस्किँदा रङ्गेहात पक्राउ

काठमाडौं, ११ कात्तिक । अमेरिकाको फ्लोरिडा राज्य सेन्ट पीटर्सबर्गमा अचम्मको घटना भएको छ । सो सहरमा अवस्थित पेट स्टोर ( पालतु पशुको स्टोर)बाट अजिङ्गरको बच्चा चोरी गर्दै गर्दा एक व्याक्ति रंगे हात पक्राउ परेका छन् । प्रहरीका अनुसार ट्रेविस ट्रेडर नाम गरेका सो व्याक्तिले एनिमल हाउस पेट सेन्टरमा अजिङ्गरको बच्चा पेन्टको बायाँ गोजिमा राखे । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2CK1cCB

No comments:

Post a Comment