राम तमखु भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरु गरेको छ ।उक्त खेलकुद प्रतियोगितामा नगर भित्रका निजि र सामुदायिक गरि ६१ वटा विद्यालयको सहभागिता रहेको आयोजक कमिटीले जानकारी दिएको छ । प्रतियोगितामा टेबुल टेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, ऐथलेटिक्स, बुद्धिचाल, करातें, उसु, पोर्टखल लगाएत १३ वटा खेलकुद प्रतियोगिता हुने आयोजकले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OUaEdP
No comments:
Post a Comment