ललितपुर । पाटन शंखमुलमा १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता –२०७५ सुरु भएको छ । ईलेभेन स्टार क्लबको आयोजनामा प्रतियोगिता शनिबार देखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले गरेका छन् । प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Jow8JS
No comments:
Post a Comment