एजेन्सी, १३ कात्तिक । एकता कपूरको टेलिसिरियल ‘कसौटी जिन्दगी के’ जबदेखि प्रसारण हुन थाल्यो सोही दिनबाट सबैले यस सिरियलको सबै भन्दा हिट भुमिका कमोलिकाको पर्खाई थियो । यो भन्दा पहिले यो सिरियलमा कमोलिकाको भुमिकालाई उर्वशी ढोलकियाले सुपरहिट बनाइदिएकी थिइन् । अहिले सोही सुपरहिट कमोलिकाको भुमिकामा हिना खान आउने भएकी छन् । गत सोमबार प्रसारण भएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Q5B3Su
No comments:
Post a Comment