एजेन्सी, १२ कात्तिक । हलिउड अभिनेत्री निकोल किडम्यानले भनेकी छन्, ‘अभिनेता टक क्रुजसँग विहे गरेकै कारण यौन दुव्र्यवहारबाट बचेकी हुँ ।’ २२ वर्षको उमेरमा निकोलले अभिनेता टम क्रुजसँग विहे गरेकी थिइन् । डेल्लीमेल डट कमको रिपोर्ट अनुसार अभिनेत्री निकोलले न्युयोर्क म्यागाजिनको एक साक्षात्कारमा भनेकी छन्, ‘वितेका समयलाई नियाल्दा महशुस हुन्छ कि, मेरो पति सो समयमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ERlWey
No comments:
Post a Comment