Monday, October 29, 2018

पोर्न स्टार सन्नीलाइ देवीको भूमिका नसुहाएकाे भन्दै कर्नाटकमा प्रदर्शन, पोष्टर जलाईयो

एजेन्सी । नायिका सनी लियोनीको अपकमीङ फिल्म ‘विरमादेवी’लाई लिएर भारतको कर्नाटकमा बिरोध शुरु भएको छ ।कर्नाटकको एक संगठनले फिल्म रिलिज अगाडि आफ्नो माग पुरा नगरे आफुहरु प्रदर्शनमा उत्रने धम्की दिएका छन् । संगठनको अनुसार ऐतिहाँसिक र बहुभाषी फिल्म ‘वीरमादेवी’ को भूमिकामा अश्लिल चलचित्रमा काम गरेकी नायिकालाई नसुहाउने भन्दै बिरोध गरेका हुन् । कन्नड रक्षणा का अध्यक्ष हरीशले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AzUCgJ

No comments:

Post a Comment