काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भुमिका रहने फिल्म ‘प्रेम दिवस’ को शुभमुहुर्त गरिएको छ । आज बुधबार घटस्थापनाको अवसर पारेर काठमाडौंको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गर्दै फिल्मको नाम प्रेम दिवस सार्वजनिक गरिएको हो। यो फिल्मको नाम यसअघि ‘राधा २’ भनेर चर्चा गरिएको थियो । ‘प्रेम दिवस’ फिल्मलाई योगेश घिमिरेले निर्देशन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ywjNOG
No comments:
Post a Comment