Wednesday, October 10, 2018

‘पिरिम नलाउने’ भन्दै अभिनेत्री वर्षा (भिडियो )

काठमाडौँ । अभिनेत्री वर्षा राउत र गायक आशिष सचिनको फिचरिङ रहेको ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत आउदै गरेको दशैँलाई लक्षित गरिएको हो। गीतमा आशिष सचिन र मेलिना राइले स्वर भरेका छन् । शब्द दिपक शर्माले लेखेको गीतर्को भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । उत्सव दाहालले छायाँकन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pL0lKc

No comments:

Post a Comment