Monday, October 29, 2018

स्वयम्भू, पोखरा, चन्द्रागिरी र बसन्तपुर हुँदै विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर सकियाे

काठमाडौं, १२ कात्तिक । गत शुक्रबार नेपाल ल्याइएको ट्रफी स्वयम्भू, पोखरा, चन्द्रागिरी हुँदै आज सोमबार बसन्तपुर दरबार क्षेत्रमा विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर सकिएको छ । ट्रफीलाई सर्वसाधारणका लागि बसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो । टेलिभिजनमा देखेको विश्वकपको ट्रफीसँगै सेल्फी खिच्न पाउँदा सर्वसाधारणहरु उत्साहित देखिएका थिए । दिउँसो १ बजेदेखि ५ बजेसम्म मानिसहरु उत्सुकताका साथ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q2CcKM

No comments:

Post a Comment