Monday, October 29, 2018

साफ यु १५ मा नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनल भेट पाकिस्तानसँग

काठमाडाैं । काडमाडौमा जारी साफ यू–१५ च्याम्पियनशीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको छ । सोमबार ललितपुरस्थित एन्फा कम्प्लेक्स सेन्टरमा भएको खेलमा नेपाल सुरुवाती समयमानै गोल व्यहोरेको थियो । खेलको दोस्रो मिनेटमै मोहम्मद अहख सकिलले बंगलादेशका लागि सुरुवाती गोल गर्दा बंगलादेशले अग्रता लिएको थियो । तर ३२औं मिनेटमा बंगलादेशी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2De9u6S

No comments:

Post a Comment