काठमाडाैं। नेपालका सुपरस्टार मानिने नायक अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ । चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेकाे निर्माण युनिटले बताएका हुन् । दिवाकर भट्टराइको निर्देशन रहेकाे यस चलचित्रमा भीएफएक्सको पनि प्रयाेग गरिएकाे छ । चलचित्रमा अनमोलका साथै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yjIJZO
No comments:
Post a Comment