Saturday, October 6, 2018

यू-१८ महिला साफको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने आज साँझ सात बजेदेखि फाइनल खेल सुरु हुनेछ । समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ । फाइनल खेलमा बंगलादेश बलियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pGBUh4

No comments:

Post a Comment