काठमाडौं, २६ असोज । गीतकार विजया गुरुङ्गको एल्बम मोसन अफ लभमा समावेश ‘औला गन्दै छु म’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई युट्युवमार्फत सार्वजनिक गरिएको हो । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी विजया गुरुङ्गको शब्दलाई गायक तथा संगीतकार विनोद पछाईले संगीत भरेका छन् भने गायिका दिपा लामाको स्वर रहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QJ6d2b
No comments:
Post a Comment