काठमाडौं, २६ असोज । फिल्म ‘मालिका’ तिहारलाई लक्षित गरेर कात्तिक १६ गतेदेखि देशभर रिलिज आउँदैछ । रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको यस फिल्म ‘मालिका’ सेन्सर पास भएको छ । सामाजिक सञ्जालमा फोटो पोस्ट गदै फिल्ममा निर्माता नरबहादुर कार्कीले जानकारी गराएका छन् । बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको फिल्मलाई सेन्सर वोर्डले युनिर्भसल प्रमाण […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A5ZJoA
No comments:
Post a Comment