काठमाडाैँ । आइसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत अाज भएकाे नेपाल र भुटानबीचकाे खेलमा नेपाल विजयी भएकाे छ । समूह ‘बी’ बाट खेलेकाे नेपालकाे याे लगातार चौथो जित हाे । भुटानलाई १ सय १७ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै नेपालले जित हात पारेकाे हाे । नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट तथा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QD0qLs
No comments:
Post a Comment