नेपालकी चर्चित नायिका हुन् नम्रता श्रेष्ठ । उनी जति चर्चित छिन् उती नै विवादित नायिका पनि हुन् । उनै नायिकामाथि उपन्यास लेखिने भएकाे छ । लेखक सविन प्रियासनले नायिका नम्रतालार्इ लिएर उपन्यास लेख्ने भएका हुन् । उपन्यासमा ब्लु भिडियो प्रकरणपछि नम्रताले अाफूलार्इ समाजमा पुनर्स्थापित गराउनका लागि गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविनले बताएका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PokZLB
No comments:
Post a Comment