Tuesday, October 2, 2018

‘ड्रिम गर्ल’ ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडाैं। ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएकाे छ । असोज १९ गतेबाट प्रदर्शन मिति सारेर मंसिर ७ गतेलाई प्रदर्शन मिति तय भएको छ । चलचित्रमा नायक आकाश श्रेष्ठ र कलाकार विल्सन विक्रम राइका साथै मुख्य भूमिकामा नव-नायिका आश्मा गिरीलाई देखाइएको छ । आश्माका लागि आकाश र विल्सनको झगडा चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा सरोज खनाल, अर्जुन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OBr75I

No comments:

Post a Comment