Tuesday, October 2, 2018

ट्वान्टी-२० विश्वकपको एशिया छनोट : पहिलो खेलमा नेपालले आज म्यानमारबिरुद्ध खेल्दै

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० विश्वकपको एशिया उप–क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज म्यानमारबिरुद्ध खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार आज मध्याह्न सवा १२ बजेदेखि सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र म्यानमारसहित आयोजक मलेसिया, भुटान, चीन, सिंगापुर र थाइल्याण्ड छन् । यो प्रतियोगिताका शीर्ष तीन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qr7mLz

No comments:

Post a Comment