Monday, October 22, 2018

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ। एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली आज थाइल्याण्डमा प्रस्थान गरेको छ । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CxP2g7

No comments:

Post a Comment