हरिशजङ्ग क्षेत्री, काठमाडौं, ४ कात्तिक । आइतबारदेखि राजधानीमा सुरु भएको सिडब्लुटी इण्डो नेपाल टि-२० मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारत संग ५ विकेटले पराजित हुन पुगेको छ । भारतका आयुष राईले आफ्नो ओपनिङ पारीलाई अन्त्यसम्म डोर्याउँदा नेपाल पराजित हुन पुग्यो । साथै राईले प्रतियोगिताको पहिलो अर्धसतक समेत प्रहार गरेका थिए । नेपाली क्रिकेटको अभिभावक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SbVMWz
No comments:
Post a Comment