Monday, October 8, 2018

बिर्तामोडलार्इ ९ विकेटले पराजित गर्दै बेलबारी सेमी-फाइनलमा, आज विराटनगरकाे सामना गर्दै

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा बेलबारी क्रिकेट क्लब विजयी भएको छ । पहिलो खेलमा आयोजक फूलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खेलमा समेत शतप्रतिशत नतिजा निकालेको छ । साेमबार राति सम्पन्न भएकाे खेलमा बेलबारीले बिर्तामोडलाई ९ विकेटले पराजित गरेको हाे । इनरुवा खेल मैदानमा टस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PmLeBZ

No comments:

Post a Comment