Monday, October 8, 2018

सुन्दै आङ जिरिङ्ग पार्ने घटना : एक दम्पतीले २० महिलाको हत्या गरेर शररिका अंग छुट्टयाएर विक्रि गरे

काठमाडौं, २३ असोज । न्यान्सी नामक यी महिला आफ्नो शिशु भ्यालेन्टिनाका साथ सेप्टेम्बर ६ देखि हराइरहेकी थिइन् । मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन् । उनीहरूलाई गत हप्ता बिहीवार पक्राउ गरिएको थियो । हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2OOnklC

No comments:

Post a Comment