काठमाडौं, २६ असोज । मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ‘मदहोस’को फष्टलुक सार्वजनिक भएको छ । अहिले बजारमा आएका फिल्म भन्दा केही भिन्न शैलीमा चलचित्रले फष्टलुक ल्याएको छ । फिल्मको कथा अनुसार फष्टलुक तयार पारिएको निर्देशक एसके अधिकारीले बताए । एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संगीत रहेको फिल्मको गीतमा नित्या […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QGR6WS
No comments:
Post a Comment