Wednesday, October 24, 2018

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य हुने

काठमाडौँ। फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PMTnQ9

No comments:

Post a Comment