गौशाला । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले आज एउटा मारुती भ्यानमा रहेका ८०० पोका सोफी रक्सी बरामद गरेको छ । जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २५० एमएलकोसोफी रक्सी लादी भारततर्फ जाँदै गरेको अवस्थामा सीमा सुरक्षाका लागि गएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SaiKgu
No comments:
Post a Comment