Monday, October 1, 2018

४३औं चेस ओलम्पियाडमा नेपाली पूरुष टोलीको अर्को जित

काठमाडौं । जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा पुरुष टोलीले अर्को जित हात पारेको छ । आइतबार राती खेलिएको छैटौं चरणको खेलमा नेपालले श्रीलंकालाई २.५/१.५ अंकले हरायो । छैटौं चरणको जितसँगै नेपालले कूल आठ अंक बनाएको छ । नेपाला लगि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा एकसय १८औं स्थानमा रहेको नेपालले एकसय १५औं बरियताको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P0lHhG

No comments:

Post a Comment