काठमाडौं । नेपालका रुपक नेपाली र सन्देश मानन्धर तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई फाइटमा च्याम्पियन भएका छन् । नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा सोमबार दरबारमार्गस्थित भएको प्रोफेसनल फाइटमा रुपक र सन्देश च्याम्पिय भए । रुपकले अस्ट्रेलियाका एडम प्राइसलाई र सन्देशले भारतका एसभी हरिसरनलाई फाइनलमा स्तब्ध बनाएका थिए । प्रोफेसनल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xPk3Jq
No comments:
Post a Comment