काठमाडौँ । नेपाली हाँस्यक्षेमा निकै रुचाइएको नाम हो अभिनेत्री दिपा श्री निरौला । दिपाश्री र दिपकराज गिरिको जोडिलाई टेलि सिरियल तितो सत्यमा खुवै रुचाइएको थियो । दिपकराज गिरिसँग नाम जोडिएर बेलाबेलामा चर्चामा आइरहने दिपा यतिबेला चलचित्र निर्देशनमा जमेकि छिन् । छक्का पञ्जा, छक्का पञ्जा२ लाई दर्शकले निकै रुचाएका थिए । कमेडी जनरामा बनेकको चलचित्र छक्का […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A3YW7w
No comments:
Post a Comment