Monday, October 22, 2018

इ‌ंगलिस प्रिमियर लिग : आर्सनको शान्दार जित, ओजिल र औबामेयाङ चम्कँदा लेस्टर ३-१ले पराजित

काठमाडाैँ । इंगलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । लेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्सनल विजयी भएको हो । जितका लागि ओजिल र औबामेयाङले व्यक्तिगत दुई गोल गरेका थिए । उता, लेस्टर सिटीले भने एक गोल उपहार पाएको थियो । पहिलो हाफको ३१ औं मिनेटमा आर्सनलका खेलाडि बेलेरिनको क्रसबलबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PQa2SX

No comments:

Post a Comment