Monday, October 22, 2018

विश्व ट्रायथलन च्याम्पियनसिपका लागि नेपाली टाेली इजिप्ट प्रस्थान

काठमाडौँ । विश्व ट्रायथलन च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली साेमबार इजिप्ट प्रस्थान गरेको छ । सहभागी खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा रहेका छन् । त्यस्तै टोली प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2POYRtI

No comments:

Post a Comment