काठमाडौ । चलचित्र ‘दि कर्मा’ मंसिर ७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । यसै चलचित्रको पहिलो गीत ‘जवानीको बजार लाग्या छ’ सामाजिक सञ्जाल यूवटुवबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानासँगै नायक करण वर्माले ठुम्का लगाएका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा र भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । गीतमा कोशिस क्षेत्रीको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zWdtSO
No comments:
Post a Comment